Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:१५ बिहान
- ADVERTISEMENT -

बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात

प्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार

306
Shares

काठमाडौं– बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयघात भएको बताएकी छन्। 

एन्जियोप्लास्टी गरिएपछि आफ्नो अवस्था सामान्य रहेको सेनले उल्लेख गरेकी छन्। अहिले सबै ठिक रहेको र आफू फेरि बाँकी जीवनको लागि तयार रहेको सेनले उल्लेख गरेकी छन्। 

सेनले आफ्नो इन्स्टाग्राम पोस्टमा लेखेकी छन्, ‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस्। जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ। यी महान शब्द मेरो बुवा (पापा)ले भन्नुभएको थियो। मलाई २ दिनअघि हृदयघात भएको थियो। एन्जियोप्लास्टी गरिएको छ। स्टेन्ट राखिएको छ। सबैभन्दा महत्वपूर्ण, मेरो कार्डियोलोजिस्ट (मुटु रोग विशेषज्ञ)ले ‘मसँग ठूलो मुटु छ’ भनेर पुनः पुष्टि गरे। समयमै सहयोग र रचनात्मक कार्यको लागि सबैलाई धन्यवाद। यो पोष्ट तपाईं (मेरा शुभचिन्तक र प्रियजनहरू)लाई शुभ समाचारको बारेमा जानकारी गराउनका लागि हो। सबै ठिक छ र म फेरि बाँकी जीवनको लागि तयार छु।’ 

सेन आफ्नो लोकपृय वेब सिरिज ‘आर्या’को तेस्रो सिजनमा आउँदैछिन्। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -