Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:३२ दिउँसो
- ADVERTISEMENT -

एमालेको प्राथमिकतामा ‘मिसन ग्रासरुट’ अभियान

प्रकाशित मिति: २०७९ फागुन १८, बिहीबार

236
Shares

काठमाडौं ।
नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ। ‘मिसन ग्रास रुट’ अभियानअन्तर्गत सात उपाध्यक्ष र सात सचिवलाई कार्यक्षेत्रमा जिम्मेवारीसहित खटाएर प्राथमितामा राखेको हो।

वर्तमान सरकार निर्माणको बेला पुस १० गते निर्माण भएको पाँच दलीय गठबन्धन भत्किएर आठ दलीय नयाँ गठबन्धन निर्माण भएसँगै एमालेले संगठन निर्माण र सुदृढीकरणलाई अभियानको रूपमा अघि बढाएको हो।

अहिले सुवास नेम्वाङबाहेक सबै उपाध्यक्ष राष्ट्रपति निर्वाचन छाडेर अहिले त्यता व्यस्त भएका छन्। दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेको फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु भइसकेको छ। पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष नेम्वाङ र केन्द्रीय कार्यालयमा खटिएका नेताबाहेक सबै सो अभियानमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु गरेका थिए।

अभियानअन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिनाका लागि खटिएका छन्। एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिएको छ। जसअन्तर्गत उनीहरूलाई ११ वटा कार्यादेश तोकिएको छ। अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिएका छन्। एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।
नागरिक दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -