Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:१८ दिउँसो
- ADVERTISEMENT -

गणतन्त्रका संवाहक शक्ति नसच्चिए दुर्घटना : कमल थापा

प्रकाशित मिति: २०७९ फागुन १७, बुधबार

273
Shares

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूला भनिने नेताहरूले गरिरहेको राष्ट्रदोहन र नीतिगत भ्रष्टाचारमा भएको संलग्नताबारे तीब्र रोष प्रकट गरेका छन् ।

‘पूर्व राष्ट्रप्रमुख र पूर्व प्रधानमन्त्रीहरू नै आर्थिक सहायताको नाममा नीतिगत भ्रष्टाचारमा लिप्त हुनु दुर्भाग्यपूर्ण हो,’ थापाले भने । आज काठमाडौंमा पार्टी आबद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राजाको मायाले नभई गणतन्त्र जस्तो भद्रगोल व्यवस्थाले गर्दा गणतन्त्र कै विकल्प खोजी गर्दै जनता सडकमा आउन बाध्य हुने तर्क गरे ।

थापाले मुलुकको अवस्था अत्यन्तै नाजुक भएका कारण देशको अवस्थाले गर्दा व्यवस्था परिवर्तन हुनसक्ने भन्दै गणतन्त्रका संवाहक हौं भन्नेहरू नसच्चिए दुर्घटना अवश्यम्भावी भएको दाबी गरे ।

गरिब जनता सिटामोल खान सक्ने अबस्थामा छैनन् , ठूला नेताहरू ब्रम्हलुटमा लिप्त छन्  । भ्रष्टाचार र संघीयताको भारले मुलुक कङ्गाल भएको भन्दै थापाले देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावहीन बन्दै जानु व्यवस्था​ नै असफल उन्मुख हुनु हो भन्ने टिप्पणी गरे । उनले नेता, कार्यकर्ताहरूलाई अब सडक संघर्षका लागि तयारीमा लाग्न निर्देशन दिए । 

कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला लगायत जनवर्गीय संगठनका अध्यक्षहरूले बोलेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -