Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५०:३२ बिहान
- ADVERTISEMENT -

छोराभन्दा छोरीहरू अझबढी मेहनती र जिम्मेवार हुन्छन्: विप्लव

प्रकाशित मिति: २०७९ फागुन १७, बुधबार

245
Shares
filephoto

काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छोरीहरू मेहनती र जिम्मेवार हुने बताएका छन्।

बुधबार अखिल (क्रान्तिकारी) पद्मकन्या बहुमुखी क्याम्पस इकाई समितिले आयोजना गरेको स्ववियु निर्वाचन केन्द्रित सांकृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

छोराहरूभन्दा छोरीहरूमा धीरता हुने र जिम्मेवारी पनि सहजै वहन गर्ने क्षमता छोरीमान्छेमा हुने उनको भनाइ छ। कार्यक्रममा सम्बोधनका क्रममा चन्दले छोरीमान्छेहरू नेतृत्व तहमा आउनु आवश्यक रहेको र यसको लागि आफ्नो संगठले सक्दो पहल गरिरहेको बताएका छन्।

‘सबैभन्दा बढी मेहनती हाम्रो छोरीहरू छन् । मेरोपनि छोरा पनि छन् छोरी पनि, छोराहरूले पनि मेहत गर्दछन् तर पनि छोरीहरुमा सदभाव हुन्छ, कमलो हृदय हुन्छ, श्रम गर्छन, छोरीहरुमा दाइटो बोध पनि हुन्छ।’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -