Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:३७ बिहान
- ADVERTISEMENT -

डिल बहादुर बस्ताकोटीलाई उपचारमा सहयोग गर्न अपिल

प्रकाशित मिति: २०७९ फागुन १५, सोमबार

2091
Shares

काठमाडौं , फागुण १४: गोरखा जिल्ला , भिमसेन थापा गाउँपालिका वडा नं २ ( तान्द्राङ ) घर भई काठमाडौंमा श्रम गरेर परिवार पाल्दै आएका डिल बहादुर बस्ताकोटीको एक्कासि ब्रेन हेमरेज जस्तो गम्भीर रोग लागेर ढले पछि अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचारका लागि लगिएको छ। जमेको रगत निकालिएको छ ,भने मुख्य अपरेसनका लागी आवश्यक रकम अभावमा उपचारले निरन्तरता पाउन सकेको छैन । ” झण्डै २.५ लाख डिपोजिट गर्नु पर्ने अस्पतालले  बताएको छ, तर हामीसंग २५ हजार मात्रै छ,” छोरी एलिसाले बताएकी छन् । उक्त रकम पनि युवराज बस्ताकोटी ५ हजार र भिमसेन सरोकार समाजबाट २० हजार रकम सहयोग आएको बताईएको छ।  डिल बहादुरक‍ो उपचारका लागि सहयोग गर्न चाहने दयावान मानिसहरुलाई उहाँको श्रीमतीको उल्लेखीत इसेवा खातामा रकम जम्मा गरि दिनु हुन अनुरोध गरिएको छ ।

सहयोगको लागी समपर्क नं ९८६५६८२०६०,९८४१२३६३१९

Esewa : 9810331058 Alina Bastakoti (Daughter)

Bank detail: Hima Devi Bastakoti (wife) Nic Asia Bank 2555759502174001

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -