Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:२३ दिउँसो
- ADVERTISEMENT -

मेलम्चीको पानी चुहावट भयो ,खानेपानी समस्या समधान गर्न पौडेलको माग

प्रकाशित मिति: २०७९ फागुन १२, शुक्रबार

271
Shares

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौं उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारकोयोजना संसदमा पेस गर्न माग गरेका छन्।

शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौं उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएकोयोजना संसदमा पेस गर्न माग गरेका हुन्।

उनले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भएपनि काठमाडौं उपत्यकाको करिव ६५ प्रतिशत घरका धारामा पानीनआउने बताए। उनले सरकारले पानी नआउने धारा राखे बापत शुल्क भने नियमित लिइरहेको बताए।

उनले काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताए।

उनले भने, ‘सरकारको खानेपानी सम्बन्धमा नारा रहेको छ। ‘खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ काठमाडौं उपत्यकाकोकरिव ६५ प्रतिशत घरहरुमा धारा छ तर पानी आउँदैन। सरकारले पानी नआउने धारा राखे बापत शुल्क नियमित लिइरहेको छ।’


पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेकोबताए।

उनले भने, ‘काठमाडौंमा धेरै जमिनमुनीको पानी र ट्याङ्करको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ।मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावट छ। अहिले ९करोड लिटिर पुरानो स्रोतबाट र मेलम्चीको चुहावटबाट बचेको ८ करोड गरी १७ करोड लिटर पानी वितरण हुन्छ। काठमाडौंमा दैनिक४७ करोड लिटर पानी आवश्यक पर्छ। खानेपानीको भयावह अवस्थाको अन्त्य गर्नको निम्ति सरकारको योजना के छ तत्काल संसदमापेस गरियोस्।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -