Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०८:३४ बिहान
- ADVERTISEMENT -

सुस्त गतीमा मोटरसाईकल चलाउने प्रतियोगितामा भट्ट विजयी

प्रकाशित मिति: २०७९ फागुन ८, सोमबार

191
Shares

गोरखा । गोरखा सदरमुकाममा आज आयोजित ढिलो गरि मोटरसाइकल चलाउने प्रतियोगितामा आशिष कुमार भट्ट विजयी भएका छन् ।

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगिता भट्ट प्रथम भएका हुन् ।

‘तिब्र गति जिबनको क्षति’ नारा दिएको प्रतियोगितामा ३० जनाले सहभागीता जनाएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।

प्रतियोगीतामा जितबहादुर थापा द्वितीय र किशोर डिस्वाल तृतीय भएको क्लबले जानकारी दिएको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई ट्रफि, फुल हेलमेट र मेडल, द्वितीय हुनेलाई एउटा फुल हेलमेट र मेडल, र तृतीय हुनेलाई एउटा हाप हेलमेट, बाईक कभर, मेडलका साथै सबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ, अयोध्या जोशि, यम बसेल तथा लियो पदाधिकारी र जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी लगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -