Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:३४ बिहान
- ADVERTISEMENT -

चलचित्र ‘फूलबारी’ आजबाट देशभर प्रदर्शनमा

प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार

215
Shares

काठमाडौं ।
बहुप्रतिक्षित चलचित्र ‘फूलबारी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। टिजर, गीत र ट्रेलरबाट दर्शकको मन जितेको यो चलचित्रले हलमा पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

त्यसो त, चलचित्रले प्रीमियरमा निकै राम्रो प्रतिक्रिया समेत पाएको छ। चलचित्रलाई मल्टिप्लेक्स र सिंगल थियटरमा ठिकै शो दिइएको छ।

एउटा परिवारमा आउने उतारचढावको कथामा आधारित यस् चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। विशेषगरी आफ्नो करिअर बनाउन लगनशील सन्तान र सन्तानलाई त्यसलायक बनाउन शिक्षक पेशामा अवकाश पाइसकेका अभिभावक बीचको चाहना चलचित्रमा रहेको छ। यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको यस् चलचित्रमा कमल किशोर मुलपानीको कथा रहेको छ भने उपेन्द्र सुब्बाको लेखन रहेको छ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुना कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के लगायतका कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रलाई जोश हेरुमले खिचेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका हुन् । पछिल्लो समय चलचित्र क्षेत्र चलायमान गराउन नसकिरहेका चलचित्रको माझमा ‘फूलबारी’ले पनि पुरै चलायमान गर्ने आँकलन गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -