Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:२९ बिहान
- ADVERTISEMENT -

माओवादीको सशस्त्र युद्धभन्दा पनि ल्होत्से मलको लुटपाट डरलाग्दो

प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार

289
Shares

काठमाडौं ।
नेपाली सेनामा १७ वर्ष सेवा गरेका धादिङ आगिनचोकका कृष्णबहादुर भट्टले तत्कालीन नेकपा माओवादीले राज्यसत्ताविरुद्ध सञ्चालन गरेको सशस्त्र युुद्धका क्रममा थुप्रै जोखिम बेहोरे ।

तर २०७९ फागुन १ गते माओवादीले देशमा जनयुद्ध दिवस मनाउँदै गर्दा काठमाडौं बालाजु बसपार्कछेउमा सशस्त्र युद्ध कालमा भन्दा ठुलो संकट आफूले झेल्नुपरेको उनले बताए । यातायात व्यवसायी र मजदुरले गरेको आन्दोलनका क्रममा उग्र समूहले ल्होत्से मलस्थित मोबाइल पसलको सटर फुटालेर लुटपाट गर्दाको क्षण सम्झँदा अहिले पनि उनको मन झसंग हुन्छ ।

‘नेपाली सेनामा १७ वर्ष जागिर गर्दा संकटकाललगायतका थुप्रै समस्या भोगियो,’ विगत १० महिनादेखि ल्होत्से मलमा सुरक्षागार्ड रहेका ५५ वर्षीय भट्टले भने, ‘सोमबार (फागुन १ गते) को घटना माओवादीको सशस्त्र युद्धभन्दा पनि डरलाग्दो थियो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -