Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:४७ बिहान
- ADVERTISEMENT -

काठमाडौँ महानगरभित्र घर भाडामा बस्नेले ‘बहाल कर’ तिर्न पाउने

प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार

192
Shares

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाभित्र घर बहालमा बस्नेले ‘बहाल कर’ तिर्न पाउने भएका छन् । बहाल कर कसले (घर धनीले कि बहालमा लिनेले) तिर्ने भन्ने विषयलाई ‘काठमाडौँ महानगरपालिका घर बहाल व्यवस्था निर्देशिका – २०७९’ ले स्पष्ट व्यवस्था गरेको हो ।

घरधनीले बहाल कर नतिरेमा बहालमा बस्नेले बहाल कर तिर्न पाउने घर बहाल व्यवस्था निर्देशिका – २०७९’ ले स्पष्ट व्यवस्था गरेको महानगरले उल्लेख गरेको छ ।

बहालमा बसेकाले बहाल कर तिरेको प्रमाण बुझाएमा घरधनीलाई बहाल कटाउन पाउन सकिने महानगरले बताएको छ ।

सम्झौतामा अन्यथा उल्लेख भएको बाहेकमा बहालमा दिएको घरको कानुन बमोजिम लाग्ने बहाल कर महानगरपालिकालाई बुझाउने दायित्व घरधनीको हुने महानगरले प्रस्ट पारेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -