Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:३१ बिहान
- ADVERTISEMENT -

चितवन २ मा उम्मेदवारी दर्ता २० चैतमा, यस्तो छ निर्वाचन कार्यतालिका

प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार

229
Shares

निर्वाचन आयोगले चितवन २ मा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ ।  

१० वैशाखमा हुने उपनिर्वाचनका लागि २० चैतमा उम्मेदवारी दर्ताको समय आयोगले तोकेको हो । उम्मेदवारविरुद्ध २१ गते उजुरी दिन सकिनेछ । २२ गते उजुरुमाथि निर्णय गरी २३ गते निर्वाचन चिह्न दिइने आयोगले जनाएको छ । 

गत ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर, नागरिकता प्रकरणमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेपछि उक्त क्षेत्रमा उपनिर्वाचन गर्न हुन लागेको हो ।

आयोगले उक्त क्षेत्रका लागि १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावली अध्यावधिकको कार्यक्रम सञ्चालन गरिरहेको छ ।  उक्त क्षेत्रमा पुनः रास्वपाका सभापति लामिछानेले पनि उम्मेदवारी दिने तयारीमा छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -