Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:१७ बिहान
- ADVERTISEMENT -

संसदमा खतिवडाको प्रश्न- राष्ट्रपतिको सवारीको नाममा बिरामीले उपचार गर्न जान नपाउने ?

प्रकाशित मिति: २०७९ माघ २९, आइतबार

266
Shares

राष्ट्रपति विद्या भण्डारीको सवारीका क्रममा सडकमा एम्बुलेन्स र स्कुल बस रोकिएकोमा सांसदहरूले आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले राष्ट्रपतिको सवारीको नाममा सर्वसाधारणलाई सास्ती दिइएकोमा विरोध जनाएका हुन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका रामहरि खतिवडाले प्रश्न गरे,‘राष्ट्रपतिको अस्तव्यस्त सवारी कहिले अन्त्य हुने ? डाक्टरले उपचार गर्न जान नपाउने ? बिरामी उपचार गर्न जान नपाउने ? विद्यार्थीले पिसाब गर्न जान नपाउने अवस्थाको अन्त्य सरकारले गरोस् ।’

कांग्रेसकै मुक्ता यादवले पनि राष्ट्रपतिको सवारीका नाममा सवारी जाम गरिएको भन्दै विरोध जनाएकी थिइन् ।

त्यसअघि सांसद रघुजी पन्तले पनि राष्ट्रपतिको सवारी जामले सांसदहरूले लज्जाबोध गर्नुपर्ने अवस्था आएको आशय व्यक्त गरेका थिए। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -