Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१२:१२:२० दिउँसो
- ADVERTISEMENT -

रसुवाबाट सुरु भयो नेविसंघको १२ औं महाधिवेशन

प्रकाशित मिति: २०७९ माघ २९, आइतबार

191
Shares

नेविसंघ केन्द्रले ३५ जिल्लालाई डेढ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । त्यसमध्ये सबैभन्दा पहिले रसुवाले जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघले समयमा अधिवेशन गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने कार्यादेशसहित नेविसंघ केन्द्रीय समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेका थिए । अध्यक्ष मनोनित भएपनि अन्य पदाधिकारी र सदस्यहरु भने मनोनित भएका छैनन् ।

अध्यक्ष शेर्पाले केन्द्रीय समितिले पूर्णता नपाएकै अवस्थामा पनि आफुले जिल्ला अधिवेशनहरुका लागि आव्हान गरेको र रसुवाले सबैभन्दा पहिले अधिवेशन सम्पन्न गरेको बताए । शनिबार भएको अधिवेशनले उपाध्यक्षमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घलेलाई चयन गरेको छ ।

त्यस्तै, सचीवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् । कोषाध्यक्षमा सोजित तामाङ र सहकोषाध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।

अधिवेशनमा प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य मोहन आचार्य, नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पा र केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाले सम्बोधन गरेका थिए ।

अध्यक्ष शेर्पाले ७७ वटै जिल्ला अधिवेशन पूरा भएपछि केन्द्रीय महाधिवेशन आयोजना हुने बताए । नेविसंघमा यसअघि नैनसिंह महर नेतृत्वको समितिले अधिवेशन गराउन नसकेपछि उनी नेतृत्वको समिति विघटन गरेर राजीव ढुंगानाको नेतृत्वमा महाधिवशे न आयोजक समिति गठन गरिएको थियो । तर ढुंगानाले पनि अधिवेशन गराउन नसकेपछि देउवाले शेर्पालाई नियुक्त गरेका हुन् । कान्तिपुरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -