Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२४:४८ दिउँसो
- ADVERTISEMENT -

मुख्यमन्त्री शाहले भेटे सभापति देउवालाई

प्रकाशित मिति: २०७९ माघ २९, आइतबार

284
Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौँ  आइपुगेका छन् । नेकपा एमाले नेतृत्वको सरकार विश्वासको मत नपाएर ढलेपछि शुक्रवार मुख्यमन्त्री बनेका शाह आइतबार काठमाडौँ आइपुगेका हुन् । 

उनी बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगे । शनिवार नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग भेटवार्ता गरेका मुख्यमन्त्री शाहले आइतबार बिहान देउवासँग भेटवार्ता गरेका छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री बनेका शाहलाई विश्वासको मत सिद्ध गर्न नागरिक उन्मुक्ति पार्टी वा माओवादी केन्द्रको साथ चाहिने छ

मुख्यमन्त्री शाहलाई कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसदको साथ छ । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन हुनुपर्छ । मुख्यमन्त्री शाहले नाउपाका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -