Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२७:३८ बिहान
- ADVERTISEMENT -

मोटरसाईकलको कर मा यातयात कार्यलयले दियो छुट !

प्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार

408
Shares

काठमाडौं ।
यातायात ब्यबस्था कार्यलयमा लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीहरुका लागि यातायात व्यवस्था कार्यालयले मोटरसाइकलको पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।

आर्थिक वर्ष २०७०/०७१ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको हो । बिहीबार यातयात कार्यालयले एक सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो ।

कार्यालयले विगत आर्थिक वर्षहरु देखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रह समेत गरेको छ । प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लगतकट्टा गर्न पनि विभागले भनेको छ । राज्य लाई तिर्नुपर्ने कर ,दण्ड ,जरीवाना र शुल्क कुनै पनि बहानामा उन्मुक्ति नमिल्ने समेत जनाइएको छ |  सरकारीस्तरबाट यस्ता किसिमका छुट को ब्यबस्था गर्दै सर्बसाधारण लाई सहज गरिदै आएको एक कर्मचारीले जानकारी दिए |

विज्ञप्ति

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -