Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:३३ बिहान
- ADVERTISEMENT -

भारतीय कलाकार ब्रह्मानन्दम्‌काे शिरमा नेपाली ढाका टोपी

प्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार

172
Shares

काठमाडौंँ । अभिनेत्री नीता ढुङ्गानाको निर्माण रहेको फिल्म ‘ह्रस्व–दीर्घ’ को भारतको हैदरावादस्थित रामोजी स्टुडियोमा छायाङ्कन भइरहेको छ । केही दिन अगाडि एक कार्यक्रम सहित फिल्मको छायाङ्कन सुरु भएको हो ।

फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम् र अलीको पनि अभिनय छ । निर्माण युनिटले फिल्म छायाङ्कनको एक तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा  नेपाली कलाकारका रवीन्द्र झोका साथमा ब्रह्मानन्दम र अली रहेका छन् । ब्रह्मानन्दम्‌काे शिरमा ढाकाटोपी पनि देख्न सकिन्छ । उनले फिल्म अभिनयको सिलसिलामा नेपाली ढाका टोपी लगाएका हुन् । कुर्ता र धोतीमा प्रस्तुत ब्रह्मानन्दम्लाई नेपाली ढाका टोपीमा राम्रो देखिएको छ ।

भारतको तामिल र तेलुगु फिल्म मार्फत नेपालमा समेत ब्रह्मानन्दम् र अलीको प्रशंसक धेरै छन् । फिल्मका निर्देशक चन्द्र पन्त हुन् । ‘फिल्म बाह्र दिनसम्म रामोजी स्टुडियोमै छायाङ्कन हुनेछ । त्यसपछि आग्रास्थित ताज महल र नेपालमा छायाङ्कन गर्ने तयारी गरेका छौँ’ निर्माता नीताले बताइन् । युवापुस्ताको प्रेमलाई विम्ब बनाएर कथा तयार गरिएको चलचित्रमा नेपाली कलाकार सरोज खनाल, बिपना थापा, हरिहर अधिकारी, आयुश मिश्रालगायतको अभिनय समेत रहनेछ । 

रातोपाटीबाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -