Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१२:५९ दिउँसो
- ADVERTISEMENT -

रोनाल्डोको ४ गोलमा अल नसरको सहज जित

प्रकाशित मिति: २०७९ माघ २७, शुक्रबार

184
Shares

रियाद । साउदी प्रो लिग फुटबलमा अल नसरले सहज जित निकालेको छ । बिहीबार राति किंग अब्दुल अजिज स्टेडियममा भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

अल नसरको जितमा पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक्लैले ४ गोल गरे । खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट तेस्रो गोल गरे । त्यसपछि खेलको ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई सहज जित दिलाए । जितसँगै नसर शीर्ष स्थानमा उक्लिएको छ । योसँगै उनले आफ्नो करियरको ५०० औं लिग गोल पूरा गरेका छन्।
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -