Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:४० बिहान
- ADVERTISEMENT -

माओवादीको केन्द्रीय कमिटीको भर्चुअल बैठक सुरु

प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार

188
Shares

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम र सांगठनिक निर्णयबारे छलफल गर्न बैठक बसेको हो ।

बैठक भर्चुअलमाध्यमबाट बसेको हो । माओवादी अघिल्लो साता मात्रै स्थायी कमिटीको  बैठक बसेको थियो । बैठकले राजनीतिक परिस्थितिबारे, चुनावी नतिजा, सरकार, संगठनलगायतको विषयमा छलफल गरेको थियो ।

छलफलका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पनि पेस गरेका थिए । प्रतिवेदनमा वामपन्थी एकता र ध्रुवीकरणमा जोड दिएका थिए । साथै, पार्टीको नाम र चुनाव चिह्न फेर्न सकिनेसम्मको प्रस्ताव प्रचण्डले गरेका थिए ।

साथै, माओवादीले उपाध्यक्षमा अग्नि सापकोटा र पम्फा भुसाललाई चयन गरेको थियो । भुसाल यसअघि उपमहासचिव थिइन् । उनलाई बढुवा गरेर उपाध्यक्ष बनाइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -