नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले आफू अमेरिका पढ्न र पढाउन मात्र बसेको भन्दै आफूले अमेरिकी भिसाको दुरुपयोग नगरेको स्पष्टीकरण दिएका छन्।
आफू भिसा लिएर अमेरिका गए पनि त्यहाँ अध्ययन गरेको र अध्यापन सकेर नेपाल फर्किएको जानकारी रिजालले बिहीवार ट्वीट गर्दै दिएका हुन् ।
२०४४ सालमा आफू अमेरिका पढ्न गएको र ३ वर्ष त्यहाँ अध्यापन गराएर २०५३ सालमा पुनः नेपाल फर्किएको उनले ट्वीटमार्फत पुनः जानकारी गराएका हुन्।
२०७२ सालमा संसदमा यसबारे विशेष समय लिएर जानकारी गराए पनि केहीले अझै पनि आफूसँग अमेरिकी भिसा र पासपोर्ट रहेको आरोप लगाएका भन्दै उनले अमेरिकी भिसासहितको त्यतिबेलाको राहदानी सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्-
२०७२ मंसिर १८ मा सार्वजनिकरूपमा र संसदमा विशेष समय लिएर पनि भनिसकेको छु। तैपनि जानाजानी फत्तुर लाउनेलाई केही अर्थ नभए पनि जान्न चाहनेलाई फेरि: भिसा लिएर अमेरिका म २०४४ म पढ्न गएँ, पछि ३ वर्ष त्यहाँ विश्वविद्यालयमा पढाएँ, २०५३ मा फर्किएँ । पछिल्ला केही अमेरिकी भिसाका छायाँ तस्वीरहर
।https://platform.twitter.com/embed/Tweet.html?dnt=false&embedId=twitter-widget-0&features=eyJ0ZndfdGltZWxpbmVfbGlzdCI6eyJidWNrZXQiOltdLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2ZvbGxvd2VyX2NvdW50X3N1bnNldCI6eyJidWNrZXQiOnRydWUsInZlcnNpb24iOm51bGx9LCJ0ZndfdHdlZXRfZWRpdF9iYWNrZW5kIjp7ImJ1Y2tldCI6Im9uIiwidmVyc2lvbiI6bnVsbH0sInRmd19yZWZzcmNfc2Vzc2lvbiI6eyJidWNrZXQiOiJvbiIsInZlcnNpb24iOm51bGx9LCJ0Zndfc2hvd19idXNpbmVzc192ZXJpZmllZF9iYWRnZSI6eyJidWNrZXQiOiJvbiIsInZlcnNpb24iOm51bGx9LCJ0ZndfbWl4ZWRfbWVkaWFfMTU4OTciOnsiYnVja2V0IjoidHJlYXRtZW50IiwidmVyc2lvbiI6bnVsbH0sInRmd19leHBlcmltZW50c19jb29raWVfZXhwaXJhdGlvbiI6eyJidWNrZXQiOjEyMDk2MDAsInZlcnNpb24iOm51bGx9LCJ0ZndfZHVwbGljYXRlX3NjcmliZXNfdG9fc2V0dGluZ3MiOnsiYnVja2V0Ijoib24iLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X3ZpZGVvX2hsc19keW5hbWljX21hbmlmZXN0c18xNTA4MiI6eyJidWNrZXQiOiJ0cnVlX2JpdHJhdGUiLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X3Nob3dfYmx1ZV92ZXJpZmllZF9iYWRnZSI6eyJidWNrZXQiOiJvbiIsInZlcnNpb24iOm51bGx9LCJ0ZndfbGVnYWN5X3RpbWVsaW5lX3N1bnNldCI6eyJidWNrZXQiOnRydWUsInZlcnNpb24iOm51bGx9LCJ0Zndfc2hvd19nb3ZfdmVyaWZpZWRfYmFkZ2UiOnsiYnVja2V0Ijoib24iLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X3Nob3dfYnVzaW5lc3NfYWZmaWxpYXRlX2JhZGdlIjp7ImJ1Y2tldCI6Im9uIiwidmVyc2lvbiI6bnVsbH0sInRmd190d2VldF9lZGl0X2Zyb250ZW5kIjp7ImJ1Y2tldCI6Im9uIiwidmVyc2lvbiI6bnVsbH19&frame=false&hideCard=false&hideThread=false&id=1623632276402896898&lang=en&origin=https%3A%2F%2Fwww.lokaantar.com%2F&sessionId=f276a135d77eb814d593016cf963f0b0b0c23b18&theme=light&widgetsVersion=aaf4084522e3a%3A1674595607486&width=550px








































