Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:१६ बिहान
- ADVERTISEMENT -

पहिलो पटक जनयुद्ध दिवस मनाउदै गण्डकी गाउँपालिका

प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार

245
Shares

गोरखा, २६ माघ । जिल्लाको गण्डकी गाउँपालिकाले जनयुद्ध दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ । गाउँपालिकाले विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको हो।

पालिकाको बुधबार बसेको कार्यपालिका बैठकले फागुन १ गते जनयुद्ध दिवसको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) ले जानकारी दिए। जनयुद्धको क्रममा गण्डकी गाउँपालिकाबाट मात्रै १७ जनाले ज्यान गुमाएका छन् भने १ जना अझै बेपत्ता रहेका छन्।

मुलुकको ऐतिहासिक परिवर्तनमा जनयुद्वले खेलेको भूमिका र यस क्रममा अमुल्य जीवनको बलिदान, त्याग र समर्पण गर्ने योद्धाहरुको सम्झनामा पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

सार्वजनिक विदाका अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रिजेस उपरककोटीले बताए ।

गण्डकी टाइम्स

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -