Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३०:२६ बिहान
- ADVERTISEMENT -

गोरखामा तीन वटा मतदान स्थल थप्न र एउटा मतदान स्थल सार्न सिफारिस

प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार

222
Shares

गोरखामा तीन वटा मतदान स्थल थप्न र एउटा मतदान स्थल सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरिएको छ । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको अध्यक्षतामा बुधबार बसेको वैठकले तीन वटा मतदान स्थल थप्न सिफारिस गर्ने निर्णय गरेको हो ।

वैठकले गोरखा नगरपालिका वडा नं ३ रहेको विन्ध्यावासिनी मा.वि. नारेश्वर भोगटेनीबाट ७ सय ४० मतदाता र राष्ट्रिय मावि घलाङमा रहेको मतदानस्थलबाट १२ जना गरी कुल सात सय ७२ मतदातालाई जनदेवी आधारभुत विद्यालयमा सारी नयाँ मतदान स्थल कायम गर्ने निर्णय गरेको छ । मतदाता संख्या धेरै रहेको तथा टाढाटाढाबाट मतदाता आउनुपर्ने भएकाले नयाँ मतदान स्थल कायम गरिएको हो ।

शहिदलखन गाउँपालिका वडा नं ३ मा रहेको गंगाधर्म मावि दार्सिङबाट दुई सय ८३ मतदातालाई करन्टार आवि करन्टारमा सारी नयाँ मतदान स्थल कामय गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्र्तै, गंगाधर्म मावि दार्सिङबाट ६ सय ७८ मतदातालाई जनज्योति आवि कान्टारमा सारी उक्त विद्यालयहरुर्ला नयाँ मतदातास्थलको रुपमा कायम गर्न सिफारिस गर्ने वैठकले निर्णय गरेको छ । दुवै स्थानमा मतदान स्थल अपायक तथा मतदाता संख्या धेरै भएकाले नयाँ मतदान स्थल कायम गरिएको हो ।

गोरखामा हाल मतदानस्थल स्थल २२२ र मतदान केन्द्र ३ सय १७ रहेका छन् ।

त्यस्तै, गोरखा नगरपालिका वडा नं ११ मा रहेको चन्द्र ज्योति आधारभुत विद्यालय तेह्रकिलो मतदान स्थललाई सोहि वडा कार्यालय भवनमा सार्ने निर्णय भएको समितिले जनाएको छ ।

सबै निर्णयमा थप पुष्टिका लागि थप कागजात एवं प्रमाणपत्र आवश्यक परेमा सम्बन्धित निकायबाट संकलन गरी आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन आयोगमा सिफारिस गरी पठाउन जिल्ला मतदान स्थल केन्द्र सिफारिस कार्यदललाई कार्यदेश दिने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले जनाएको छ । दरौदि दैनिक बाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -