Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३०:५० दिउँसो
- ADVERTISEMENT -

स्थानीय तहमा फरकफरक प्रकृतिका भ्रष्टाचार

प्रकाशित मिति: २०७९ माघ २५, बुधबार

149
Shares

काठमाडौं ।
स्थानीय तहमा फरकफरक प्रकृतिका भ्रष्टाचार हुने गरेको पाइएको छ । गाउँको सिंहदरबारका रूपमा रहेका स्थानीय तहमा अत्यधिक भ्रष्टाचार हुने गरेको पाइएको हो ।

अहिले पनि अख्तियारले दायर गर्ने भ्रष्टाचार मुद्दामा स्थानीय तहका पूर्वप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी धमाधम मुछिन थालेका छन् । मुद्दा पर्नेक्रम जारी छ । अख्तियारले गरेको अनुसन्धानमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा देखिएको हो । स्थानीय तहको स्वीकृत पुँजीगत खर्चबाट गरिने विकास निर्माणअन्तर्गत खरिद योजनादेखि निर्माण सम्पन्न प्रतिवेदन तयारी र भुक्तानी प्रक्रियासम्म स्वार्थको द्वन्द्व देखिने तथा राजनीतिक तहबाटै अनियमितता हुने गरेको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार राजनीतिक राजनीतिक तथा प्रशासनिक पहुँच भएकाहरूले आआफ्ना योजना छनोट गर्ने, उपभोक्ता समितिमा समेत तिनै व्यक्तिहरू रहने साथै राजनीतिक उद्देश्यले गठित संस्थामा समेत बजेट विनियोजन गर्ने गरेको पाइएको छ । तोकिएको कामै नगरी नक्कली भरपाइ र किर्ते कागज बनाई सरकारी रकम भुक्तानी लिने प्रवृत्ति पनि अत्यधिक रहेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
राजधानी दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -