Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:४३ दिउँसो
- ADVERTISEMENT -

विप्लव नेतृत्वको नेकपाले पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति: २०७९ माघ २५, बुधबार

297
Shares

काठमाडौं । नेपाल कम्युस्टि पार्टी (नेकपा)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज (बुधबार) दिउँसो १ बजे राष्ट्रिय नाचघर जमलमा उक्त सम्मेलनको आयोजना गरिएको पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

सम्मेलनमा देशको विकसित राजनीतिक घटनाक्रमबारे जानकारी छलफल हुने विश्वकर्माले बताए । साथै नेकपा (एमाले) नेतृत्वको सरकारसँग गरिएको ३ बुँदे सहमति सहितको वार्ताको उपलब्धीबारे जानकारी गराइने छ ।

सोही पत्रकार सम्मेलनमा नेकपाले अख्तियार गर्ने थप रणनीतिका विषयमा समेत जानकारी दिने बताएको छ । पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहित सचिवालय, पोलिटब्यूरो र केन्द्रीय सदस्य समेतको सहभागी हुने भएका छन् ।

एमाले नेतृत्वको सरकार र नेकपाबीच २०७७ फागुन २० मा वार्ता भएको थियो । वार्तामा सरकार र नेकपाबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो ।

राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन, सरकारद्वारा लगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा खारेज गर्ने सहमत भएको थियो ।

विगतमा एमाले नेतृत्वको सरकारसँग गरिएको सम्झौँता हालसम्म कार्यान्वयन नभएको भन्दै यसभन्दा अघि विप्लवले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा सहमति विलम्ब नगरी कार्यान्वयन गर्न नेकपाले दबाब दिँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -