Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:१९ बिहान
- ADVERTISEMENT -

ऋषि धमलाबारे हिजो बोलेको भिडिओलाई लिएर शर्मिला वाईबाले मागिन् माफी (भिडियोसहित)

प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार

1407
Shares

काठमाडौं, २४ माघ । शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् । विवादित कुरा बोलेको भोलिपल्टै वाईबाले रमाईलो गोरेटोसँग कुरा गर्दै यस्तो स्पष्ट पारेकी हुन् ।

उनले आफूले बोलेको कुरालाई ऋषि धमलासँग माफीसमेत मागेकी छिन् । उनले भनिन्,”तपाईँले हिजोको भिडिओको कुरा गर्नुभएको होला, यो चाहीँ कस्तो हो भने हिजोको दिनमा मैले ऋषि सरको बारेमा अलिकति बढि नै बोलेको जस्तो लाग्यो, त्यसको लागि म उहाँलाई सरी पनि भन्न चाहन्छु ।”

उनले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् । धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको जिकिर छ । उनले आफूसँग कुरा गरेका पत्रकारहरुले अनेक कुरा गरेको सुनाए ।

आफूमाथि मानहानी गरिएको भन्दै उनले आक्रोशसमेत पोखेकी छिन् । उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको पनि सुनाईन् । वाईबाले आफू र ऋषिलाई सिध्याउने डिजाईन भएकोपनि खुलासा गरेकी छिन् https://youtu.be/MH6JS2Vz6hY

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -