Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:४६ बिहान
- ADVERTISEMENT -

रविलाई निकिताको सुझावः ‘आमसञ्चारले के भन्छ छोडिदेउ’

प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार

291
Shares

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले चर्चामा छन् । दुई दिनअघिको पत्रकार सम्मेलनपछि उनलाई नेपालका ठूला भनिएका सञ्चार माध्यमहरुले एकोहोरो खेदिरहेका छन् ।

पत्रकार सम्मेलनमा लामिछानेले उठाएका विषयमा आफ्नो धारणा व्यक्त गर्नु पर्नेमा ठूला मिडियाहरुले लामिछानेलाई नै खेद्न नछाडेपछि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले सामाजिक सञ्जालमार्फत मुख खोलेकी छिन् ।

मंगलबार दिउँसो फेसबुकमा दुई तस्बिरसहित स्टाटस लेख्दै निकिताले भनेकी लामिछानेलाई केही सुझाव पनि दिएकी छिन् । ‘मेरो मान्छे, जनताको मान्छे हो, आमसञ्चारले के भन्छ छोडिदेउ, निकिताले लेखेकी छिन्– ‘आम मान्छेको मनमा छौ तिमी । हिजो तिमी जनतालाई दुख्दा कराउँथ्यौ, यसपटक आफैँलाई दुखेर कराएको हौ ।’

‘मलाई यस्तै हिम्मतिलो तिमी मनपर्छ । निडर, निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने, निकिताले भनेकी छिन् – ‘भगवानले सधैँ तिम्रो रक्षा गर्छन् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -