- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता

February 6, 2023
868
Shares
- ADVERTISEMENT -

काठमाडौँ । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको स्रोतले रातोपाटीलाई जानकारी दिए । 

- ADVERTISEMENT -

Advertisement

सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमालेलाई मनाउने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com