Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:५५ बिहान
- ADVERTISEMENT -

स्वस्थ यौन जीवनको लागि अपनाउनुपर्ने उपाय

प्रकाशित मिति: २०७९ माघ १८, बुधबार

384
Shares

के तपाईंको यौन जीवन दिक्दारिलो र तनावमा बितिरहेको छ ? त्यसो भएको छ भने पार्टनरको मुडको प्रतीक्षा गर्नुको सट्टामा प्रेमको नयाँआयाम भरेर यो समस्या समाधान गर्न सकिन्छ । त्यसको लागि तल केही टिप्सहरु उल्लेख गरिएको छ ।

१. यौनको लागि आफैँ अग्रसर हुनुहोस्

तपाईंको पार्टनर दिनभरको थकाइका कारण आरामको मुडमा हुन सक्छन् । तर तपाईंको मुडले यौन सम्पर्कको खोजी गरिरहेको छ भनेचुपचाप बस्नुको साटो उनीहरुको मुड बदल्ने प्रयास गर्नुहोस् । अचानक तपाईंको पार्टनरले तपाईंको मुड र सेक्सी शैली देखेर आफ्नोसबै थकान बिर्सने छ ।

२. आफूलाई राम्रोसँग प्रस्तुत गर्नुहोस्

छरिएको कपाल, पसिनाले भिजेको शरीर र थकित अनुहारका कारण पुरुषहरूको मूड अफ हुन्छ । विशेष गरी पसिनाको गन्धलेरोमान्सको वातावरणलाई बिगार्छ । हुनसक्छ तपाईंको बेवास्ता गर्ने बानीले तपाईंको पार्टनरको मुड पनि अफ भइरहेको हुन सक्छ ।त्यसैले आफ्नो पनि ख्याल राख्नुहोस् । सानो कुरालाई ध्यान दिएर जस्तै अनुहार धुनु र ओछ्यानमा जानुभन्दा पहिले लुगा परिवर्तनगर्नुहोस् । जसले तपाईंप्रति आकर्षण बढाउन सहयोग गर्छ ।

३. प्लेअपको विधि पूरा गर्नुहोस् ।

यो अक्सर देखिएको छ कि महिलाले यौन सम्पर्कपछि प्लेअपको अभाव महसुस गर्छन् । यौनपछि चुम्बन गर्नु भन्दा यौन सम्पर्क अघि नैपर्याप्त मात्रामा प्लेअपमा ध्यान दिनुपर्छ ।

४. उपहारको लागि दबाब नदिनुहोस्

रोमान्सको नाममा के तपाईं समय–समयमा आफ्नो पतिबाट चकलेट, पुतली वा टेडी जस्ता उपहारहरू माग गर्नुहुन्छ ? यदि त्यसो छ भनेत्यो पनि गलत हुन सक्छ । तपाईंको उपहार बारम्बार सोध्ने बानीले तपाईंको पार्टनरलाई रिस उठाउन सक्छ ।

५. रोकतोक नगर्नुहोस्

तपाईंले सायद धेरै स्थानहरूमा पढ्नु भएको छ कि सेक्स बिस्तारै सुरू हुनै पर्छ । तपाईं उनीहरूको आँखा यस्तो प्रकारले हराउनुहुन्छ कितपाईं आफूलाई बिस्तारै पग्लिरहेको महसुस गर्नुहुन्छ । त्यसैले आफ्नो श्रीमान् वा श्रीमतीको मुड चलेको बेलामा उनीहरुलाई रोक्ने भन्दापनि सहयोग गर्ने कोसिस गर्नुहोस् ।

६. आवाजमा ध्यान दिनुपर्ने

धेरै महिलाहरु यौनको समयमा आवाज निकाल्छन्। वास्तवमा आवाजका कारण उनीहरु आफ्नो साथीसँग सन्तुष्ट रहेको देखाउनचाहन्छन् । तर, धेरै पुरुषहरूले यसलाई नजिकबाट बुझ्दैनन् । यस्तो अवस्थामा यदि तपाईंको पार्टनरले पनि आवाजको भाषा बुझ्दैन भनेदुः खी नहुनुहोस् । उनीहरूको प्रकृति बुझ्नुहोस् र समर्थन गर्नुहोस् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -