यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएकोकास्कीका एसपी अजय केसीले बताए ।
६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको छ । क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछिआगलागी भएको छ ।
अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।








































