बाग्लुगङ गल्कोट नगरपालिका ४ निलुवा मा नील बराहा मन्दिर को शिलन्यास तथा जग्गा दाता साई सम्मान कार्यक्रम सम्पन्न भयकोछ
निलुवा पर्यटक प्रबंधन केन्द्र चमुवा र निलुवा समाज जापान को आर्थिक सहयोगमा नेपाल सरकार तथा सरोकारवालाको निकायमानील बराह मन्दिर निलुवा को शिलन्यास कार्यक्रममा निलुवा पर्यटक प्रबंधन केन्द्र चमुवा का अध्यक्ष ओमकार सुवेदिको अध्क्षतामा सम्पन्न भयको छ
कार्यक्रम मा प्रमुख आथित्यमा प्रदेश सभा सदस्य माननिय जीतशेरचन ज्युको तथा बिसिस्ट अथिती हरु गल्कोट नगरपालिका का उपमेयर फमलाल निउरे ज्यु र नेपाली काङग्रेस बाग्लुङ का नेता गण हरु घोडाबादे गण का मेजर देभ भक्त श्रेष्ठज्यु, निलुवा समाजजापानका अध्यक्ष मोहनसुवेदि र बिभिन्न राजनितीक दलका का नेता ज्यु हरु बिभिन्न वडा कावडा प्रमुख ज्यु हरु सम्पुण वडा न ४ काजनसभागीतामा शिलन्यास कार्यक्रम सम्पन्न भएको छ निलुवा समाज जापान का प्रबक्ता दिपकसुबेदी बिप्लब ले जानाकारि दिनुभयो । निल बराहा मन्दिर को लागी निसुल्क जग्गा प्रदान गर्ने जग्गा दाता नन्दराम सुबेदी ,धर्मदत्त सुबेदी ,रामकृण सुबेदी बालकृण सुबेदी रसुदिप सुबेदी लाई सस्थां ले सम्मान तथा धन्नेबाद ग्यापन गरेको छ उक्त कार्यक्रम निलुवा पर्यटक प्रबंधन केन्द्र चमुवा का उपाध्यक्षचुरामणी शर्मा को स्वागत मन्तब्य साथै सचिव हेमराज गैरेको संचालन मा सम्पन्न भएको थियो । कार्यक्रम मा बोल्ने बक्ता हरुले निलुवाको बिकास सङ्गै सिङगो गल्कोट को बिकासहुने भयकोले अगाडी बड्न हात मा हात काध काध मिलायरअगाडी बड्ने बताउनुभयो वडा४का अध्यक्ष बलबहादुर खत्रि ले सक्दो सहयोग गर्ने जानाकारि गराउनुभयो
गल्कोट को सान निलुवा को पहिचान भन्ने मुल नारा सहित स्थापना भयको निलुवा समाज जापान का अध्यक्ष मोहन सुवेदी ले पनीसमाज ले सक्दो आर्थिक सहयोग गर्ने बताउनुभयो
ग न पा बाट पनि कुनै कसुरबाकि नराखी सहयोग गर्ने उप मेयर फमलाल निउरे भन्नुभयो
निलुवा समुन्द्रीसतह देखि २१०९देखी २३०० सम्म को उचाई मा रहेको निलुवा मा पर्यटकीयधेरै सम्भाबना बोकेको ले यसलाई बिकासगर्न जिल्ला र प्रदेशबाट पनि आफुले सक्दो सहयोग गर्ने प्रदेस सभा सदस्य माननिय जितशेरचन ज्यु भन्नुभयो कार्यक्रम मा ग न पा ४को बाक्लो अपस्थित रहेको थियो








































