Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३८:३३ दिउँसो
- ADVERTISEMENT -

बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि गरिँदै

प्रकाशित मिति: २०७९ मंसिर १२, सोमबार

333
Shares

बाजुरामा नेकपा एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ ।चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो ।

अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ। मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।

आयडीको शव श्रदाञ्जलिका लागि खुलामंचमा राखेपछि दाहसस्कारको लागि बुढीगंगा नदीमा लगिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । घाइते भएका आयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो । त्यपछिको झडपमा चेतनदीपको मृत्यु भएको थियो ।

नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । मंसिर ५ गतेदेखि बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ । यसैबीच सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा हत्या विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका छन् ।

उनको मंसिर ४ गते मतदानको समयमा मतपेटिका खोस्न लाग्दा सुरक्षाकर्मीले गोली चलाएर मृत्यु भएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जीव आयडीको शव पनि छ दिनपछि आफन्तले बुझेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -