Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३५:१० बिहान
- ADVERTISEMENT -

समानुपातिकतर्फ काँग्रेसभन्दा एक लाख मतले अघि बढ्यो एमाले

प्रकाशित मिति: २०७९ मंसिर ११, आइतबार

230
Shares

काठमाडौं– मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रतालाई निरन्तरता दिएको छ ।

निर्वाचन आयोगले आइतबार बिहान ७ः३० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार यतिबेला एमालेले समानुपातिकतर्फ २२ लाख ७९ हजार ८ सय २२ मत पाएको छ ।

यतिबेला काँग्रेस भन्दा एमाले एक लाख ५ हजार २ सय १७ मतले अघि छ ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २१ लाख ७४ हजार ६ सय ५ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ लाख ५२ हजार ९ सय ७३ मत पाएको छ ।

चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार ९ सय ७२ मत पाएको छ ।

त्यस्तै पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ८ सय ८५ मत पाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -