- ADVERTISEMENT -

उदयपुर–१ मा कांग्रेसका नारायण खड्का १,८२५ मतले अगाडि

November 27, 2022
356
Shares
- ADVERTISEMENT -

काठमाडौं । उदयपुर–१ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन् । आइतबार बिहान ६:५० बजेको मत परिणामअनुसार खड्काले २७ हजार ४८४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मत पाएकी छन् ।

- ADVERTISEMENT -

Advertisement

खड्का १,८२५ मतले अगाडि छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -