Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
८:५७:१२ बिहान
- ADVERTISEMENT -

देउवा सरकारका १३ मन्त्रीको यस्तो छ चुनावी नतिजा

प्रकाशित मिति: २०७९ मंसिर ८, बिहीबार

215
Shares

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका १९ सदस्यीय मन्त्रिमण्डलका १३ जनाले मात्रै टिकट पाएर चुनावी मैदानमा थिए । अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचित भइसकेका छन् ।
यस्तै नेपाली कांग्रेसका नेता एवम् उद्योग मन्त्री दिलेन्द्रप्रसाद बड् दार्चुलाबाट निर्वाचित भइसकेका छन् । माओवादीका नेता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल बाग्लुङ–२ बाट र एकीकृत समाजवादीका नेता एवम्  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित भइसकेका छन् । 

यस्तै गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–३ बाट, अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुुर कार्की सुनसरी ४ बाट , परराष्ट्र मन्त्री नारायण खड्का उदयपुर–१ बाट र सहरी विकास मन्त्री मेटमणि चौधरी दाङ १ बाट अग्रता लिइरहेका छन् । खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ बाट र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज पराजयको नजिक पुगेका छन् । 

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, भूमि व्यवस्था सहरी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले टिकट पाएनन् । टिकट पाएका दुई मन्त्री पराजित भइसकेका छन् । पराजित हुने मन्त्रीमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल र संस्कृति र पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराज श्रेष्ठ पराजित भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -