- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पराजित भएपछि मानुषीले भनिन्- नयाँ अनुभव र शिक्षा लिने अवसर पाएँ

November 23, 2022
146
Shares
- ADVERTISEMENT -

प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं- ७ बाट पराजित भएपछि नेपाल समाजवादी पार्टीकी उम्मेदवार मानुषी यमी भट्टराईले नयाँ अनुवभ र शिक्षा लिने अवसर प्राप्त गरेको बताएकी छिन्।

उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीलाई बधाइ दिँदै उनले यस्तो बताएकी हुन्।

- ADVERTISEMENT -

Advertisement

उनले भनिन्, ‘यो निर्वाचनमा उम्मेदवार हुँदैगर्दा मैले धेरै नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरेँ।’ उनले आगामी दिनको राजनीतिक एवं सामाजिक सेवाको यात्रामा यी सबैको सदुपयोग गर्दै आफूमा अझ सुधार, विकास गर्ने प्रण गरेकी छिन्।

काठमाडौं ७ को प्रदेशसभातर्फ ७(१) बाट एकीकृत समाजवादीका वसन्त मानन्धर र (२) बाट नेकपा एमालेका प्रकाश श्रेष्ठ निर्वाचित भएका छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com