Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:३४ बिहान
- ADVERTISEMENT -

बैतडी जीप दुर्घटनामा मृतक चारै जनाको सनाखत

प्रकाशित मिति: २०७९ मंसिर ५, सोमबार

1003
Shares

बैतडीको पाटनमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा परी घाइते ९ जना भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर विष्ट रहेका छन्।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत अर्का प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा पर‍ी ज्यान गएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार ज्यान गुमाउने सबै नेपाली प्रहरीका कर्मचारी रहेका छन्।

घाइते दुई जनाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको बताइएको छ। दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका– ४ को थूममा जिप दुर्घटनामा परेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -