निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा आइतबार मध्याह्नसम्म करिब ३२ प्रतिशत मतदान भएको जानकारी दिएको छ।
आयोगले गरेको पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता शालिग्राम पौडेलले उक्त जानकारी दिएका हुन्।
प्रकाशित मिति: २०७९ मंसिर ४, आइतबार