Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:०९ बिहान
- ADVERTISEMENT -

युक्रेनलाई ४० करोड डलर बराबरको हतियार दिने अमेरिकाको घोषणा

प्रकाशित मिति: २०७९ कात्तिक २५, शुक्रबार

424
Shares

युक्रेनलाई अमेरिकाले सहयोगस्वरुप हतियार र उपकरण उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु । हामीले अगस्ट २०२१ देखि २५ औँ पटक मद्दत पठाउँदै छौँ । युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेल्दै छ, अमेरिका युक्रेनको साथमा छ ।

अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउण्ड, एचएमएम गाडी, ४०० ग्रेनेड लन्चर, डिटेरेन्ट डिभाइस, चिसोबाट जोगाउने कपडा आदि समावेश छन् ।यस सहयोगलाई औचित्यपूर्ण बताउँदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ ।

जसमा भनिएको छ – युक्रेनको महत्त्वपूर्ण पूर्वाधारमा रूसी हवाई हमलाका कारण थप रक्षा क्षमता महत्त्वपूर्ण छ ।’ रुस र युक्रेनबीचको युद्धपछि पश्चिमी देशहरूले युक्रेनलाई हतियार सहयोग गर्दै आएका छन् । युक्रेन नेटोमा सामेल नभएका कारण, पश्चिमी देशहरूले रूसविरुद्ध युक्रेनमा सेना पठाउन सक्दैनन् । तर, रुसले बुधबार महत्वपूर्ण सहर खेरसनबाट आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेको छ, जसलाई रुसका लागि झट्काको रुपमा व्याख्या गरिएको छ ।योसँगै दुई देशबीच अहिले पनि द्वन्द्व चलिरहेको छ र युक्रेनको केही भूभाग रुसले आफ्नो कब्जामा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -