Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:०५ दिउँसो
- ADVERTISEMENT -

उत्तर कोरियामाथि दक्षिण कोरियाको मिसाइल प्रहार

प्रकाशित मिति: २०७९ कात्तिक १६, बुधबार

355
Shares

उत्तर कोरियाको आक्रमणको जवाफमा बुधबार दिउँसो दक्षिण कोरियाले हावाबाट सतहमा मार हान्ने तीनवटा मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि प्रहार गरिएको क्षेप्यास्त्र उत्तरी सीमा रेखाबाट केही टाढा खसेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।

यो रेखाले दुई देशबीच समुद्रलाई अस्पष्ट रूपमा विभाजन गर्दछ । तर, उत्तर कोरियाले यो सीमा रेखालाई स्वीकार गर्दैन । यसअघि उत्तर कोरियाले एकपछि अर्को दश मिसाइल प्रहार गरेको थियो जसमध्ये एउटा मिसाइल दक्षिण कोरियाको सामुद्रिक सीमा रेखाबाट केही टाढा खसेको थियो ।

दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । दक्षिण कोरियाका शीर्ष अधिकारी केङ शिन–चुलले उत्तर कोरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र ‘अत्यन्तै अनौठो र अस्वीकार्य’ भएको बताएका छन् किनभने उनका अनुसार यो दक्षिण कोरियाको सीमा नजिकै खसेको थियो ।

यी मिसाइल प्रहार गर्नुअघि उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाबीच चलिरहेको वायु सेना अभ्यास रोक्न भनेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -