Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:४८ दिउँसो
- ADVERTISEMENT -

विप्लवको माग छिट्टै पुरा हुन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २०७९ कात्तिक १५, मंगलबार

531
Shares

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । मङ्गलवार बालुवाटार पुगेर प्रकाण्डले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । नेता प्रकाण्डले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा जोड गर्न माग गरेका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले आफू माग सम्बोधन गर्न सकारात्मक रहेकाले छिट्टै पुरा गर्ने आश्वासन दिएका छन् । आफूहरुसँग गरेको सहमति सरकारले नै पालना नगरेको भन्दै नेकपा असन्तुष्ट छ ।

सहमति कार्यान्वयनका लागि केही नेता कार्यकर्ता रिहा भए पनि अझै दर्जनौँ थुनामा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -