Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०९:३५ बिहान
- ADVERTISEMENT -

मुख्यमंत्री को रेशमा रहेका पाण्डे,गोरखा २ख बाट चुनाव लड्दै ।

प्रकाशित मिति: २०७९ असोज ३०, आइतबार

1812
Shares

गोरखा /नेपाली कांग्रेस का केन्द्रिय सद्स्य सुरेन्द्र राज पाण्डे गोरखा क्षेत्र नं २ प्रदेश ख बाट चुनाव लड़ने भएका छन् । लोकतांत्रिक आन्दोलनका एक बलिया हस्ती पाण्डे राजनितिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ साल मा गरी झान्डै आठ महिना भन्दा बढी समय जेल जिवन बिताएका र पटक पटक लोकतान्त्रीक आन्दोलनमा हिरासत समेत परेका थिए, २०३६ सालमा ने वि संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका पाण्डे  २०३९ सालमा नेबिसघ अस्कल इकाइ सचिब हुँदै २०४५साल मा  त्रिचन्द्र क्याम्पस का स्व. वि.यु सभापती निर्वाचित भएका थिए।

२०४९  मा ने.वि.संघको केन्द्रीय सदस्य समेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव पनि भएको थिए ,हाल तेस्रो पटक नेपाली कांग्रेस का केन्द्रिय सद्स्य बनेका पाण्डे २०७४साल मा रास्ट्रीय सभामा सांसद रही रास्ट्रीय सभा मा नेपाली कांग्रेसको तर्फ बाट प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका थिए ।रास्ट्रीय सभा मा रहदा प्रतिपक्षको भूमिका बलियो र प्रभावकारीमा प्रस्तुत गरेका थिए ।

 त्रिभुवन बिश्व बिधालबाट स्नातक गरेका पाण्डे सालिन ,इमान्दार कम बोल्ने र नतिजामा बिश्वास  गर्ने  नेताको रुप परिचित छन् । साथै  संम्रिद्व प्रदेश सुखी नागरिकको दिर्घकालिन एजेन्डाका साथ आफ्नो उमेदवारी दिएका पाण्डे निर्वाचन पछीको प्रदेश सरकार,गण्डकी प्रदेश मुख्यमन्त्रीको प्रवल दाबेदार समेत हुन ।

गोरखा जिल्ला क्षेत्र नं २ ख प्रदेश मा कॉंग्रेस माओवादी गठबंधन को तर्फबाट पाण्डे उमेदवार भएका हुन् । सो क्षेत्र को  संघ मा भने माओवादी अध्यक्ष प्रचण्ड गठबंधन को उमेदवार भएका छन् कांग्रेस र माओवादी को दुबैको साझा उमेदवार रहेको कॉंग्रेस ,माओवादी दुबै उमेदवारले सहजै चुनाव जित्ने देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -