Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:५५ बिहान
- ADVERTISEMENT -

एमालेका सबै उम्मेदवारलाई विजयी गराउनुस् भनेर आह्वान गर्न सक्दिनँ : भीम रावल

प्रकाशित मिति: २०७९ असोज २७, बिहीबार

355
Shares

नेकपा एमालेका नेता भीम रावलले देशभक्त उम्मेदवारहरूलाई विजयी बनाउन लाग्न नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले ५० वर्ष आफूले खुनपसिना बगाएको एमाले पार्टीलाई फेरि पनि आन्तरिक संघर्ष गरेर ठीक ठाउँमा ल्याउन सक्ने अपेक्षा आफूले नत्यागेको बताए । 

उनले आफूले एमालेको टिकटधारी सबै उम्मेदवारलाई विजयी गराउन आह्वान गर्न नसक्ने बताए । एमालेबाट सबै देशभक्तले टिकट नपाएको उनको जिकिर छ ।

‘एमालेमा त होली वाइनवालाले पनि टिकट पाएका छन् । संविधान दिवसमा कालो दिवस मनाउनेले पनि पाएका छन् । जसकाविरुद्ध एमाले कार्यकर्ताले रगत बगाउनुपर्‍यो उनीहरूलाई मैले कसरी विजयी गराउन आह्वान गर्नसक्छु’, रावलले भने, ‘मैले यति मात्रै भन्न सक्छु देशभक्त उम्मेदवारलाई विजयी गराउनुस् ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -