Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:१८ दिउँसो
- ADVERTISEMENT -

एपीएफले गण्डकीलाई १४ बलमै हरायो

प्रकाशित मिति: २०७९ असोज २७, बिहीबार

327
Shares

पोखरा — नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा एपीएफले २७ रनको सामान्य लक्ष्य १४ बलमै पूरा गरेको हो ।

एपीएफको तर्फबाट सीताराना मगरले ५ बलमा २ चौका प्रहारसहित १२ रन र इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन जोडेका थिए ।

गण्डकीका सृष्टि जैसीले ओपनर ज्योति पाण्डेको विकेट लिएकी थिइन् । ज्योतिले ६ बलमा २ रन बनाइन् । खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिलो व्याटिङ गर्दै १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । सृष्टि जैसीको ५ रन गण्डकीको ठूलो स्कोर थियो ।

एपीएफकी प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिएकी थिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले समान एक विकेट लिए । चार खेलाडी रनआउट भएका थिए ।

जितपछि एपीएफ समूह ‘ए’ को शीर्षस्थानमा पुगेको छ । एपीएफले २ खेलमा २ जितसहित ४ अंक जोडेको छ ।अहिले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको अर्को खेल भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -