गोरखा/नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य पुर्ण दाहल द्वारा गोरखा क्षेत्र नं १ ,ख बाट दिएको स्वतंत्रत उमेदवार फिर्ता लिएका छन्गठबंधन का आधिकारिक उमेदवार नन्द प्रसाद न्यौपाने लाई समर्थन गरेका हुन ।
गोरखामा कॉंग्रेस बाट क्षेत्र नं १,ख प्रदेशमा कॉंग्रेस पाटी सभापति नन्द प्रसाद न्यौपाने चुनाव लडने भएका हुन उनी बिरुद्व कॉंग्रेस कै नेतापुर्ण दाहले स्वतंत्रत उमेदवार बनेका थिए आज उनले निर्वाचन कार्यालय बाट उमेदवारी फिर्ता लिएका हुन । क्षेत्र २ ख,प्रदेश मा कॉंग्रेसकेन्द्रीय सदस्य सुरेन्द्र पाण्डे चुनाव लड़ने भएका छन् ।
क्षेत्र नं १ प्रदेश क, मा माओवादी नेता कृष्ण धिताल सत्ता गठबंधन को तर्फ बाट चुनाव लड्ने भएका छन साथै क्षेत्र नं १ मा कॉंग्रेस का राजेन्द्र बजगाई छन् भने क्षेत्र नं २ मा माओवादी अध्यक्ष ,प्रचण्ड कांग्रेस ओवादी गठबंधन को तर्फबाट चुनाव लडने भएका छन् ।








































