नेपाली कांग्रेसका नेता नरहरि आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का सचेत मतदाताले सही नेतृत्व चयन गर्ने बताएका छन् । काठमाडौंक्षेत्र नम्बर ५ का सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेललाई शुभकामना दिँदै आचार्यले यस्तो बताएका हुन् ।
सोही क्षेत्रका पूर्वसांसद समेत रहेका आचार्यले पौडेललाई शुभकामना दिँदै आम विवेकशील, निष्ठावान र सचेत मतदाताले नेतृत्व सम्पनेविश्वास व्यक्त गरे ।
‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील , निष्ठावान र सचेत छन् ।

आचार्यले जनचाहना अनुरुप स्थानीय , राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा सधैँ नागरिकको पक्षमा अडिग रहेर काम गर्न पनि पौडेललाईसुझाव दिए ।