Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:२९ राति
- ADVERTISEMENT -

नवलपुरमा एउटै वडाबाट नौ जनाकाे मनाेनयन

प्रकाशित मिति: २०७९ असोज २५, मंगलबार

335
Shares

असोज २५ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरको एकै वडाबाट नौ जनाले उम्मेदवारी दिएका छन् ।कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै नौ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि नवलपुरको क्षेत्र नं. १ बाट सूर्यप्रसाद सापकोटा र बिन्दु भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ । त्यस्तै, रुक्मागत चापागाइँले नेपाली पार्टीबाट उम्मेद्वारी दिनुभएको छ ।

त्यसैगरी, सोही वडाका तिलबहादुर महत क्षेत्रीले निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट उम्मेद्वारी दिनुभएको छ ।

क्षेत्र नं. १ को ख बाट प्रदेशसभा सदस्यका लागि खिमबहादुर सुनार नेपाली पार्टीबाट, गणेशप्रसाद पोख्रेल नेपाली कांग्रेस (बीपी)बाट, छविलाल मगर जनता समाजवादी पार्टी नेपालबाट, शिवकुमार बुढा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेद्वारी दिनुभएको छ ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट डा. गोपाल खनालले क्षेत्र नं. २ ख को प्रदेशसभा सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -