Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:३३ दिउँसो
- ADVERTISEMENT -

युक्रेनको राजधानी किभमा मिसाइल आक्रमण, कम्तीमा ८ जना मारिए

प्रकाशित मिति: २०७९ असोज २४, सोमबार

246
Shares

युक्रेनको राजधानी किभमा सोमबार बिहानै लगातार मिसाइल आक्रमण भएको छ । राजधानी शहर किभको बीच भागमै रुसी मिसाइल आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमणमा परी कम्तीमा ८ जना मारिएको र २४ जना सर्वसाधारण घाइते भएको बताइएको छ । 

पछिल्ला दिनहरूमा युक्रेनको जापोरिज्जालगायतका शहरमा रुसी आक्रमण तीव्र भएको छ । रुसले कब्जामा लिएका केही भूभाग युक्रेनी सेनाले फिर्ता लिएसँगै रुसी आक्रमण झन तीव्र बनेको बताइएको छ । रुसले जनतमसंग्रह गरी युक्रेनका केही भाग रुसमा विलय गराएको छ । 

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ६ महिनाभन्दा धेरै भइसकेको छ । युक्रेनलाई अमेरिकालगायत पश्चिमा मुलुकहरूले लगातार सैन्य सहयोग गरिरहेका छन् । उता रुसले आणविक आक्रमणको चेतावनी दिँदै आएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -