गोरखा, जिल्ला भिमसेन थापा गॉंउपालीका वाड नं ६ अश्रागं, मोरीयाका ३० बर्षीय होम बहादुर राना द्वारा आफ्नो ७ बर्षीय दुई जुम्लीया छोरालाई डोरीको पासो लगाई झुण्डाएर हत्या गरी आफु पनिले पनी सलको पासो लगाई झुण्डिएको अबस्थामा गॉंउले हरुले बिहान १० बजे घर भन्दा ८०० मिटर तल खोल्सामा भेटेका थिए ।
बिहान दुई छोरालाई घॉंस काटन भनि लगेको र काप्राको रुखमा झुण्डाएर मारेको र आफुपनि मरेको घटना को प्रक्रिती हेर्दा देखिन्छ । केही महिना पहिला मात्र श्रीमतीले अरुकै गर्ब बोकेको भन्दै घर वाट निकाला गरिएको थियो । खाडी मुलुक बस्दै आएका राना श्रीमती परपुरुष संग सल्किएर गर्ब बोकेको कारणले पनी तनाव मा थिए ।शिशिर बसन्त नाम गरेका दुई बालक को हत्या गरी ३० बर्षीय हेम बहादुर राना ऑंफुपनीले पनी आत्माहत्या गरेका हुन् ॥
अहीले प्रहरी घटना स्थल जॉंदै छ , बॉंकी बिबरण आउन बॉंकीछ








































