Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:२१:०३ बिहान
- ADVERTISEMENT -

मिस ईन्टरग्लोवल २०२२ को लागी सोनाली सापकोटा नाईजेरिया प्रस्थान

प्रकाशित मिति: २०७९ असोज १४, शुक्रबार

454
Shares

काभ्रे : काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिकाको कुन्ताबेशीकि सोनाली सापकोटा मिस ईन्टरग्लोवलमा सहभागी हुन नाइजेरिया गएकी छिन । उनी शुक्रबार बिहान ७:४५ को टर्किस एयरलाईन्सबाट नाईजेरिया जाने भएकी हुन ।

उनलाई विमानस्थलमा आरके ईन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष लक्की राम केसीले विदाई गरेका हुन । नेपालको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा योगदान दिने उदेश्य लिएर उनी यो प्रतिस्पर्धामा सहभागी हुने भएकी हुन् ।

हाल नेपालको सुस्ताएको पर्यटन क्षेत्रको प्रचार प्रसार , प्रवर्द्धन गर्ने उदेश्यले आउदो २०२२ को सेप्टेम्बर ३० बाट हुने मिस ईन्टरग्लोवलमा सहभागी हुन नेपालको तर्फबाट प्रतिनिधित्व गर्न उनी नाइजेरिया गएको अध्यक्ष केसिले बताए ।

आफ्नो मेहनत , कला र सृजना माध्यमबाट नेपालको पर्यटन र संस्कृतीको अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार साथै आफु जन्मेको नगर मण्डन देउपुरको पर्यटनमा योगदान दिने उनले वाचा गरेकी छिन । जन्मभुमिलाई चिनाउने महान कार्यमा आफुलाई समर्पित गर्ने पनि उनले जनाएकी छिन ।

सानै देखी मिहिनेती ,लगनशील अनि नृत्यकलामा उत्तिकै पारङत छिन , वाककलामा माहिर उनको मधुरस्वरले सबैलाई उत्तिकै मुग्ध देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -