Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:५९:२४ बिहान
- ADVERTISEMENT -

तालिवानद्वारा महिला जुलुसमाथि हवाई फायर

प्रकाशित मिति: २०७९ असोज १३, बिहीबार

194
Shares

प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिवान सेनाले बिहीबार गोली चलाएको छ।

अपगानिस्तानको काबुलमा भएको उक्त प्रदर्शनमा महिला सहभागी उच्च रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बाइस वर्षीया महसा अमिनीको मृत्यु भएपछि छिमेकी देशहरूमा विगत दुई हप्तादेखि व्यापक विरोध प्रदर्शनहरू भइरहेका छन्।

एउटै नारी ‘नारी, जीवन, स्वतन्त्रता!’ लगायतका विषय उठाउँदै विरोध प्रदर्शन जारी जारी छ। महिला प्रदर्शनकारीहरूले ‘इरान उठ्यो, अब हाम्रो पालो!’ लेखिएको ब्यानर बोकेका थिए। ‘काबुलदेखि इरानसम्म, तानाशाहीलाई नभन्नुहोस्!’ लगायतका नारा सहित महिलाहरू सडकमा उत्रेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -