Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:२८ बिहान
- ADVERTISEMENT -

रुसी वरिष्ठ युरोलोजिष्टले गरे मेडिसिटी अस्पतालको भ्रमण

प्रकाशित मिति: २०७९ असोज १३, बिहीबार

402
Shares

काठमाडौँ – रुसी वरिष्ठ युरोलोजिष्ट तथा रेडियोलोजीको लागि रूसी वैज्ञानिक केन्द्रका उप–निर्देशक प्रा. डा. पाव्लव एन्ड्रे युरिभिचले नेपाल मेडिसिटी अस्पतालको भ्रमण गरेको छन्।

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोको निमन्त्रणामा बुधबार डा. पाव्लवसहितको टोलीले अस्पताल भ्रमण गरेको हो।

करिब ३०० वैज्ञानिक अनुसन्धानको प्रकाशन गरीसकेका प्रा.डा. पाव्लवले अस्पतालको संरचना, चिकित्सकिय टोली, शैक्षिक कार्यक्रम तथा व्यवस्थापन जस्ता विषयलाई ध्यानमा राख्दै अस्पतालको अवलोकन गरेका छन्।

यस्तै प्रा.डा. पाव्लवले स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ्गसँग भेटवार्ता गरेका छन्। उनले मन्त्रीसँगको भेटवार्ताका क्रममा नेपालीहरुलाई स्वस्थ राख्ने अभियानमा आफू र आफ्नो संस्थाले आवश्यक साथ र सहकार्य प्रदान गर्न इच्छुक रहेको प्रतिक्रिया दिए।

उनले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबावु महर्जनसँग समेत भेट गरेका छन्।

डा. पाव्लवको नेपाल भ्रमणले भविष्यमा अन्तर्राष्ट्रिय विशेषज्ञ चिकित्सकहरु नेपाल आउने र नेपाली विशेषज्ञ चिकित्सकहरु रुसमा गई आफ्नो दक्षता साटासाट गर्न पाउने अपेक्षा गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -